जगदम्बा राइनोजलाई ७ विकेटले पराजित

जगदम्बा राइनोजलाई ७ विकेटले पराजित

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,१२ असोज ।
ईपिएल क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ ।

जगदम्बाको ११४ रनको लक्ष्य विशाल वारियर्सले १३.३ ओभरमा ११७ रन बनाउँदै पुरा गरेको हो । जितसँगै विशाल वारियर्स अंक तालिका दोस्रो स्थानमा छ ।

जगदम्बा राइनोजले १६ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई ११०रन बनायो,डकवर्थ लुइस पद्धतिमा विशाल वारियर्सले ११४रनको लक्ष्य पाएको थियो ।

विशाल वारियर्सका लागि कप्तान पारसले अर्धसतक पुरा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी