इपिएलमा आज फाइन प्रवेशका लागि कलर्स र विशाल भिडदै

इपिएलमा आज फाइन प्रवेशका लागि कलर्स र विशाल भिडदै

  • शनिबार, अशोज १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, असोज १५। 

एभरेष्ट प्रिमियर लिग इपिएएल क्रिकेटमा आज कलर्स एक्स फ्याक्टर्स र विशाल वारियर्सले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको फाइनल पुग्नका लागि दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दवाव छ । यी दुइ टोलीविचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १ बजे पछि सुरु हुनेछ ।

कलर्सले जगदम्बा राइनोजलाई हराउँदै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो भने महत्वपूर्ण खेलमा पञ्चकन्या तेजसँग हारेपछि विशालका लागि आजको खेल जित्नैपर्ने दवाव बढेको हो ।

४ मध्ये ३ खेल जितेको कलर्स अंक तालिकाको दोश्रो स्थानमा छ भने एक अंक कम भएको विशाल तेश्रो स्थानमा छ । फाइनल खेल भने सोमबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी