ईपिएल क्रिकेटको उपाधि भिडन्त आज

ईपिएल क्रिकेटको उपाधि भिडन्त आज

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं ,१७ असोज ।

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्श एक्स फ्याक्टर्सबीच प्रतिस्पर्धा हुदै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेलमा दुकै टोली उपाधी हात पार्ने लक्षका साथ मैदान उत्रदैछन् ।

राउण्ड रोबिनका आधारमा खेलाइएको लिगको अंक तालिकामा पहिलो स्थानमा रहँदै पञ्चकन्या फाइनल पुगेको हो भने कलर्सले तालिकाको दोश्रो स्थानमा रहँदै उपाधि यात्रा तय गरेको हो ।

पञ्चकन्या शरद भेषावकर र कलर्स ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी