फिफाद्वारा ११ देशलाई कारवाही

फिफाद्वारा ११ देशलाई कारवाही

  • बुधबार, अशोज १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १९ असोज । विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको छ ।
फिफाले विश्वकप २०१८ को छनौट खेलको क्रममा गरेको समर्थकले गरेको असहयोग तथा भेदभावपूर्ण व्यवहारका कारण ११ देशका फुटबल एसोसिएसनलाई जरिवाना गराएको हो ।
फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वे, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी