युरोपा लिगमा म्यानचेस्टर युनाइटेड १–० ले विजयी

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड १–० ले विजयी

  • शुक्रबार, अशोज १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, असोज १४ ।
युरोपा लिग फुटबलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड १–० ले विजयी भएको छ ।

ज्लातन ईब्राहिमोभिचको १ गोलको मदतमा म्यानचेस्टर युनाईटेडले गएराति भएको खेलमा युक्रेनको जोर्या लुहान्स्कलाई पारजित गरेको हो ।

युरोपा लिगअन्तर्गतको अर्को खेलमा साउथ ह्याम्पटनलाई ईजरायलको हपोईल बीर शेभाले गोलरहित बराबरीमा रोकेको छ ।

अन्य खेलहरुमा टर्कीको फेनरबाचेले नेदरल्याण्ड्सको फेयनुर्डलाई १–० ले, रुसको जेनिथले नेदरल्याण्ड्सको अल्कमारलाई ५–० ले, स्पेनको एथ्लेटिक बिल्बाओले अष्ट्रियार्को यापिड भिएनालाई १–० ले, नेदरल्याण्ड्सको आयाक्सले बेल्जियमको स्ट्याण्डर्ड लेईजलाई १–० ले तथा जर्मनीको शाल्काले अष्ट्रियाको रेडबुल शाल्जबर्गलाई ३–१ ले हराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी