काठमाडौं, २८ भदौ । उपप्रधान एवम गृहमन्त्री वामदेब गौतमले अबको एक हप्ताभित्र संविधान जारी हुने बताउनु भएको छ । लाजिम्पाटस्थित होटल रेडिसनमा आज भएको विउ विजन...
मुगु, २५ भदौ । जिल्ला वन कार्यालयले बेमौसममा सङ्कलनको अनुमति दिँदा जडीबुटी लोप हुन थालेका छन् । असोजदेखि कात्तिकसम्मका लागि सङ्कलन गर्न उपयुक्त रहेको भनी...
इलाम, २४ भदौ । विगत नौ वर्षदेखि किबीखेती विस्तार तथा व्यवसाय सुरु गरेका इलाम सुलुबुङ–४ तालगाउँका तारामणि खतिवडाले यथेष्ट आम्दानी गरेका छन् । व्यावसायिकरुपमा किबी फलको...
रामपुर (पाल्पा), २४ भदौ । पाल्पामा गएको आवमा ४८ हजार ८५८ लिटर दूध उत्पादनबाट रु २० लाख १८ हजार आम्दानी भएको छ । अघिल्लो वर्षको तुलनामा...
२३ भदौ, अछाम अछाम जिल्लाका ५ गावीसमा गाई, गोरु, भैसी र बाख्राहरुमा खोरेत रोग फैलीएपछी कृषकहरु चिन्तामा परका छन् । जिल्लाको मार्कु, पायल, बुढाकोट, जाल्पादेवी र...
खोटाङ, २३ भदौ । जिल्लाका एक कृषकले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्नुभएको छ । विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका दोर्पा चिउरीडाँडा–८...
२२ भाद्र २०७२ ईलाम दुग्ध विकास आयोजना विराटनगरले विभिन्न समस्या देखाउादै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका छन् । उत्पादित दुग्ध उत्पादक वस्तुले उचित बजार...
काँकडभिट्टा , २२ भदौ । झापाको मेचीनगरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (हाबस)ले गत आव २०७१÷७२ मा रु २६ लाख २३ हजार २१८ मुनाफा गरेको छ...
धरान भदौ २२ गते । लगातारको बन्दले दैनिक उपभोग्य वस्तु महँगिएसँगै पुर्वी तराईको जनजिवन कष्टकर बन्दै गइरहेको छ । पुर्वी पहाडी जिल्लाहरुवाट धरान स्थित कृषि बजारमा भण्डारण...
काठमाडौं, २१ भदौ । बर्दियामा युरिया मलको चरम अभाव भएको छ । थरुहट राज्यको माग गर्दै २८ दिनसम्म गरिएको बन्दले यातायातका साधन चल्न नसक्दा बजारमा...
काठमाडौँ, १८ भदौ । माउ पुतलीबाट कञ्चनपुरका अधिकांश धानबालीमा रोगको प्रकोप देखिएको छ । धानबालीमा गबारो र पात बेरुवा रोग लागेपछि कञ्चनपुरका किसान चिन्तित बनेका छन्...
इलाम, १७ भदौ । ईलाममाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि...
परिचय…. सामान्यतया थुनेलो भन्नाले थुन तथा कल्चौडोको संक्रमणलाई जनाउछ, भने टिट डिपिङ्गको शाब्दिक अर्थ थुन चोप्नु वा थुन डुवाउनु भन्ने वुझिन्छ । थुनेलो रोगवाट आर्थिक क्षति...
काठमाडौं, १४ भदौ । भारतबाट अवैध रुपमा नेपाल भित्राएको अन्दाजी नौ हजार मुल्य वरावरको ३ सय थान बोइलर कुखुराको चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको...
दमक, १३ भदौ । गत आवमा झापाका किसानले करिब १३ करोडको पशु बिमा गराएका छन् । तीमध्ये गाईको सख्या अधिक रहेको जिल्लास्थित पशु सेवा कार्यालयले...
भाद्र ११ सल्यान स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती...
ठेगाना:अनामनगर काठमाडौँ