सल्यानको चेतना सामाजिक उद्यमि सहकारीको लगानी चार करोड

सल्यानको चेतना सामाजिक उद्यमि सहकारीको लगानी चार करोड

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

भाद्र ११ सल्यान
स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको चेतना समाजिक उद्यमी सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा गर्दासम्मको कारोवार सार्वजनीक गरेको हो ।
सहकारीले जिल्लाका १ नगरपालिका र १३ गाविसमा ६ सय ६५ वटा समुह गठन गरेको छ भने ५ हजार ६ सय ५० जनालाई साधारण सदस्यता वितरण गरेको जनाएको छ ।
आज भएको सहकारीको साधारण सभाले सल्यानका सम्पूर्ण गाविस, दाङ्ग, रोल्पा र सुर्खेत लगायतका स्थानमा कार्यक्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको छ ।
सहकारीको यो बर्षको मुनाफा १ लाख ४२ हजार २ सय १८ रुपैयाा रहेको सहकारी संस्थाका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी