धनगढी, २० पुस । कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमतर्फ १०८ युवा छनोट भएका छन् । च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८...
बर्दिवास, १५ पुस । चिनी कारखाना सञ्चालनमा आउने छाँट नदेखिएपछि महोत्तरीका उखु किसान कम मूल्यमा आफ्नो उखु बेच्न बाध्य भएका छन् । जिल्लाको रामनगरस्थित एभरेष्ट...
भक्तपुर, १५ पुस । जिल्लाका किसानले अव तरकारी र खाद्यान्नबालीमा विषादीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले एक सातासम्म मनाएको ‘विषादी...
काठमाडौँ, १३ पौष । वन तथा भू–संरक्षण मन्त्रालयले आर्थिक वर्ष २०७२÷७३ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक प्रगतिको प्रस्तुत गरेको छ । वातावरण संरक्षण समितिको आज सिंहदरबारमा बसेको...
लमजुङ, १३ पुस । पछिल्लो समय अलैँचीखेतीले ख्याती कमाएको जिल्लाका किसानले चौथो अलैँची महोत्सव मनाएका छन् । चार वर्षदेखि मनाइँदै आएको महोत्सव यसवर्ष भुलभुले गाविस–९ तारचोकमा...
काठमाडौ ८ पौष । विषादीको प्रयोग निर्मुलीकरण गरौं, खाद्य स्वच्छता सुनिश्चितता गरी मानव स्वास्थ्यको संरक्षण गरौं भन्ने नाराका साथ सरकारले आजबाट विषादी प्रयोग मुक्त...
काठमाडौँ, ७ पुस । गहुँ खेती गर्ने मौसममा किसानले रासायनिक मल र गुणस्तरीय बीउबिजन प्राप्त गर्न नसकेको भन्दै सांसदहरूले आपत्ति प्रकट गर्नुभएको छ । धान काटेपछि तराईका...
बनेपा, ६ पुस । काभ्रेपलाञ्चोकको तरकारी खेतीमा विषादीको खपत घटदै गएको छ । अघिल्लो वर्ष ४६ मेट्रिक टन विषादीको खपत भएको जिल्लामा अहिले घटेर ४०...
म्याग्दी, ३ पुस । असडक, सञ्चार र अत्यावश्यक सुविधाको सहज पहुँच नपुगेको गुर्जा कृषि, पशुपालन, जडीबुटी र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेर पनि त्यसको...
काठमाडौँं, २८ मङ्सिर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नु नपर्ने बताउनुभएको छ । आज राजधानीमा कृषि पत्रकार...
काठमाडौँ, २८ मङ्सिर । राजधानीमा आजदेखी दक्षिण एसियाली क्षेत्रीय परामर्श गोष्ठी सुरु भएको छ । सन् २०१६ को अप्रिलमा इन्डोनेसियाको जाकर्तामा हुने एसिया प्रशान्त...
कञ्चनपुर मंसिर २३/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा सुक्ने रोग लागेको छ । आलु पाक्ने समयमा आलुको बिरुवा सुकेपछि कृषकहरु मर्कामा परेका छन्...
लमजुङ, २१ मङ्सिर । “के गर्ने बाबु पहिला–पहिला अलिअलि धान बेचेर दसैँतिहार खर्च टार्न ठीकै भएको थियो । अहिले, निकै समस्या भएको छ, छोराछोरी...
म्याग्दी, १९ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–१३ बास्कुनाका किसानले उत्पादन गरेको सुन्तला काठमाडाँै निर्यात गर्न थालिएको छ । काठमाडाँैको कालीमाटीस्थित मण्डीमा गाउँभरी उत्पादन भएको...
दाङ, १९ मङ्सिर । यसवर्ष गत वर्षको तुलनामा दाङमा सात हजार ३३४ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका...
काठमाण्डौ,१८ मंसिर । सधैँ हँसिलो मुद्रामा देखिने “गैरे गाईफार्म”का सञ्चालक विष्णुदेवी गैरे यतिबेला समाजमा सबैको उदाहरणीय र साहसी महिलाका रुपम चिनिनुहुन्छ । महिला हुन्, केही...
ठेगाना:अनामनगर काठमाडौँ