आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु

आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ ८ पौष ।

विषादीको प्रयोग निर्मुलीकरण गरौं, खाद्य स्वच्छता सुनिश्चितता गरी मानव स्वास्थ्यको संरक्षण गरौं भन्ने नाराका साथ सरकारले आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु गर्दैछ ।

रासायनिक विषादीको न्युनिकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उदेश्यका साथ कृषिविकास मन्त्रलायले सचेतनामुलक अभियान सन्चालन गर्न लागिएको हो ।

अभियानका क्रममा कृषक तथा आम उपभोक्तलाई विषादीको प्रयोग कम गर्न, विषादीको दुरुपायोग नगर्न तथा वैकल्पिक उपायको प्रयोग गर्न सचेत गराइने मन्त्रालयका वरिष्ठ कृषिविज्ञ टिकाराम शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी