चितवन, ११ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा बीउ प्रशोधन एकाइको स्थापना गरिएको छ । नेपालमा बीउ व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको...
काठमाण्डौ ,७ माघ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्मा र विश्व बैंककी ग्लोबल प्रोडक्ट स्पेसलिस्ट एलेन ओलाफ्सेनबीच...
काठमाण्डौ,६ माघ । स्याङ्गजामा सुन्तला जोन संचालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्गजामा सुन्तला जोन संचालनमा ल्याउन लागिएको हो । ५ सय हेक्टरभन्दा...
नेपालमा अदुवा उत्पादनको सम्भावना, अवसर तथा चुनौती बारे विभिन्न पक्षबीच छलफल भएको छ । छलफलमा अदुवाउत्पादक, प्रशोधक, व्यापारी तथा नियामक निकायका पदाधिकारी तथा विज्ञहरु...
काठमाण्डौ । स्वाद अचार मसला उद्योगले नेपाली बजारमा पहिलो पटक आफ्नो नौलो उत्पादन नेपालको पहिलो तयारी अचार मसला स्वाद अल परपोज अचार मसला उपभोक्ता...
व्यवसायिक कृषि तथा व्यापार आयोजनाको दातृ निकाय विश्व बैंकले पूरक अनुदान प्रणालीको प्रभाव मूल्यांकन सुरु गरेको छ । मूल्यांकन विश्व बैंककै एक अंग डेभलपमेन्ट...
दाङ, २ माघ । दाङमा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको छ । यसबर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा...
काठमाडौ २९ पौष । कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले झापाको बिर्तामोडस्थित कृषि उपज थोक बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।...
काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल...
काठमाण्डौ ,२८ पुस । नेपालको एक मात्र थोपा सिँचाई प्रविधि उद्योगमा औपचारीक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्तर गर्न तथा व्यवसायिक...
भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु जोन कार्यक्रम सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले...
काठमाडौ २७ पौष । बाली संरक्षण निर्देशनालयले उपत्यकाका विभिन्न तरकारी बजारमा विषादी परीक्षण सुरु गरेको छ । किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अन्य बजारमा...
काभ्रे, २६ पुस । कृषिमन्त्री राधिका तामाङले मुलुकका सातवटै प्रदेशमा माटो परीक्षण गरी वातावरण सुहाउँदो खेतीमा सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु गर्न लागेको बताउनु भयो...
काठमाण्डौ ,२५ पुस । व्यवसायिक कृषितथाव्यापार आयोजनाकागतिविधीलाई थपतिव्रतादिन सहयोग गर्नआएको विश्व बैंकको पन्ध्रौं कार्यान्वयन सहयोगमिसन समूहले पुस २५ गते राष्ट्रिय योजनाआयोग र कृषिविकास मन्त्रालयकापदाधिकारीहरुसँंगशिष्टाचार भेटवार्ता...
काठमाडौँ, २५ पुस । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साताँै साधारणसभाले राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य (तुलाधर)लाई अध्यक्ष चयन गरेको छ । साथै...
पुस २४, सिन्धुली । कृषकहरुलाई जीवीकोपार्जन र दिगो आत्मनिर्भर तथा व्यवसायिक कृषिको विकास गर्नका लागी नेपाल सरकारले यस वर्षदेखि सिन्धुलीमा कृषिआधुनिकरण खेतीको परियोजना सुरु गरेको छ...
ठेगाना:अनामनगर काठमाडौँ