मिसनद्वारा आयोग तथा मन्त्रालयका पदाधिकारीसँंग भेटवार्ता

मिसनद्वारा आयोग तथा मन्त्रालयका पदाधिकारीसँंग भेटवार्ता

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ ,२५ पुस ।

व्यवसायिक कृषितथाव्यापार आयोजनाकागतिविधीलाई थपतिव्रतादिन सहयोग गर्नआएको विश्व बैंकको पन्ध्रौं कार्यान्वयन सहयोगमिसन समूहले पुस २५ गते राष्ट्रिय योजनाआयोग र कृषिविकास मन्त्रालयकापदाधिकारीहरुसँंगशिष्टाचार भेटवार्ता गरेको छ । मिसनले राष्ट्रिय योजनाआयोगको कृषि हेर्ने सदस्यडा. प्रभू बुढाथोकीसँंग भेटावार्ता गरेको थियो । त्यसपछि कृषिविकास मन्त्रालयका सचिव डा सूरोज पोखरेलसँंग भेटवार्ता गरेको थियो ।
दुवै भेटवार्तामामिसनप्रमूखडा.प्याट्रिक भेरिसिमोले आयोजनाको प्रभावमूल्यांकन, कृषिव्यवसाय सम्वद्र्धन केन्द्रको परिचालन,आयोजनाको वर्तमानअवस्था, आयोजनाको कार्यकाल सम्पन्नहुने समय नजिँंकिदै गएको अवस्थायसको सफलअवतरण आदिकाबारेमाप्रश्न उठाउनुभएको थियो । भेरिसिमो विश्व बैंकका टास्क टिम लिडर हुनुहुन्छ । उहाँले आयोजनाको अवधीअब डेढ वर्षभन्दाकमबाँकी रहेकाले अधुरो हुने अवस्थाकाकाम सुरु नगर्न र सुरु भएकाकाम समय सिमाभित्रसम्पन्नगर्न पनि सुझावदिनुभयो । यसकालागिविश्व बै.कबाट आवश्यक पर्ने सबै सहयोग समयमै प्राप्तहुने पािवचनदिनुभयो ।
डा.भेरिसिमोको जवाफमा योजनाआयोगका सदस्य डा बुढाथोकीले नीतिगत रुपमाआवश्यक पर्ने सबै सहयोग गर्ने वचनदिनुभयो ।

कृषि क्षेत्र हेर्ने राष्ट्रिय योजनाआयोगका सदस्य डा. प्रभू बाुढाथोकी (बाँंबाट चौथो) सिंहदरबारस्थितआफ्नै कार्यकक्षमाविश्व बैंककापदाधिकारीसँंग भेटवार्ता गर्दै

यस्तै मन्त्रालयका सचिवपोखरेलले बजेट तथा योजनामहाशाखाप्रमूख डा.योगेन्द्रकुमार कार्कीको समेत मन्तव्यलिई आयोजनाको सफलअवतरणका लागिमन्त्रालय परिवारले पूर्ण रुपमा सहयोग गर्ने वचनदिनुभयो ।
भेटवार्तामाविश्वखाद्यतथा कृषि संगठनका प्रतिनिधी एन्टोन गलेजर, विश्व बैंक नेपालकी कृषिविज्ञ करिश्मा वस्ती पनि सहभागीहुनुहुन्थ्यो । यसैगरी आयोजनाकातर्फबाट आयोजनानिर्देशक डा. गोविन्दप्रसादशर्मासहितकावरिष्ठ अधिकृतहरु तथाषियगत विज्ञहरुको सहभागिताथियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी