– बलराम तिमल्सिना एसल्ट ग्रुपका योध्दाहरू चुडिएका हात-खुट्टा घिसार्दै तिम्रो राजधानीमा अनसनमा छन एक मुठ्ठी गणतन्त्र माग्दै ती तिमीलाई सत्तामा चढाउँनेहरू यसरी अलपत्र भएको वेला तिमी भने बुलेट प्रुफ गाडी भित्र हिजोका दुश्मनको...
प्रबिण मिश्र कहिले कास्किमा डोजर चलांउछ कहिले दमकमा बम पड्काउंछ सुकुम्बासी भुमिहिन गरिबहरुका मजदुर किसान र दलितहरुका आदिबासी, जनजाती र अल्पसंख्यक हरुका कुरा उठांउछ, चेतना जगांउछ संगठित गरांउछ र संघर्ष चलाउंछ कहिले...
काठमाडौंको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । ‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक...
मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् । साहित्य सङ्गम मकवानपुरले...
काठमाडौं, १० मंसिर । अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सोमबार सम्पन्न भएको छ । सम्मेलनले शोभा दुलाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।...
छोरिहरुलाइ बलात्कार गरेर उखुबारिमा फालिनु न्याय नपाएर बाउहरु बहुलाउनु युद्ध लडेका सिपाहिहरुले कमान्डरको अगाडी बिस पिउनु ओ सरकार! के तलाइ ठट्टा गरेजस्तो लाग्छ? सत्र हजार मान्छेहरु मरेको कुरा? हेर! त लाखौ...
नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसको सन्दर्भमा देशैभर कवि गोष्ठी सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरोको आयोजनामा बुटवलमा बृहत् कवि...
त्यो सव त्येतै त्यागी आउनु, आफ्नो देशमा आउदा खेरि, छायां मात्र खिचि ल्याउनु, वाइपंखिमा चढदा खेरि !! ती सव कुरा हेर्न लाई , फेरि त्येतै जानू...
Sonetimes, I wonder, why do I wonder so much, when there is nothing to wonder, all I have to do is, just neglect the variables, and be crazy same as...
काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९...
काठमाडौँ, १४ कात्तिक । नेपाल–चीन सांस्कृतिक आदानप्रदानअन्तर्गत पुस्तक अनुवाद गर्न स्थायी संरचना निर्माण गर्ने तयारी भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन...
कक्षाकोठामा हल्ला गर्नुको मजा बेग्लै थियो , सबैलाई वरिपरि राखेर गफ लगाउनुको मजा बेग्लै थियो अरुले प्रेजेन्ट मेम भनेर हाजिर गर्दा , कक्षा चकित हुनेगरी देउसिरे भन्नुको...
घुम्दा-घुम्दै यायावर विछोडिएको पुरानो ठाउँ पुगेछ ! उड्दा-उड्दै चरी डालीमा रोइरहेको उहि गुँढमा पुगेछ ! गुड्दा-गुड्दै छुटेको गाडी एक्लै टोलाइरहेको उदास ग्यारेजमा पुगेछ ! र हिँड्दा-हिँड्दै म पनि सम्झना ओछ्याइरहेको एक्लो...
राक्षसका बगालले एक्लै पारे आमा ! छटपटाएँ वाँचौ भनी तर हारें आमा ! लुट्नु लुटे पालैपालो पछि मारे आमा ! राक्षसका बगालले…….! वाँच्न देऊ छोड भनी जति रोए...
त्याहाको बिचित्र हेर्दा खेरि, मनमाकस्तो लाग्यो होला , गर्दा नहुने के नै रहेछ ,मनको संसय भाग्यो होला !! नत उच्चहिमाल त्याहा ,नदि नाला खोला , कांहा हुनु...
– ओमप्रकाश पुन ए देशीविदेशी महाप्रभुहरु हो तिमीले सोचेका थियौ यो त जनयुद्धको भेलमा गड्किने बादल हो यो त वर्षात्मा झरी वर्षाउने बादल हो यो त पुस–माघमा सग्यो लगाउने...
ठेगाना:अनामनगर काठमाडौँ