अष्ट्रेलियाको साथीलाई सन्देश

अष्ट्रेलियाको साथीलाई सन्देश

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

त्यो सव त्येतै त्यागी आउनु, आफ्नो देशमा आउदा खेरि,
छायां मात्र खिचि ल्याउनु, वाइपंखिमा चढदा खेरि !!
ती सव कुरा हेर्न लाई , फेरि त्येतै जानू पर्छ,
देश त्येस्तै बनाउने भए , कसम सबले खानु पर्छ !!

तिनका पुर्खा हरुलाइ ,एक पटक सलाम ठोक्नु पर्छ ,
तिनका जस्ता नेता पनि, एक(दुई साथै ल्याउनु पर्छ!!
देशका केही भुस्या कुकुर , टुंडिखेलमा रेटनु पर्छ ,
हाम्रो पुस्ताले त के देख्लार ,आउने पुस्ताले देख्नु पर्छ !!
कल्पनामै भए पनि, देशको नक्सा कोर्नु पर्छ,
सन्तानको दिमागमा नयांसोच, अब भर्नु पर्छ !!
तिनका बाउले जस्तै अब, हाम्ले केही गर्नु पर्छ ,
कि त अब यो देशलाइ , ठेक्कामा नै लाउनु पर्छ !!

जवाहर लाल खरेल ,
२०७५/६/१२ , काठमाडौ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी