मजा बेग्लै थियो

मजा बेग्लै थियो

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

कक्षाकोठामा हल्ला गर्नुको मजा बेग्लै थियो ,
सबैलाई वरिपरि राखेर गफ लगाउनुको मजा बेग्लै थियो

अरुले प्रेजेन्ट मेम भनेर हाजिर गर्दा ,
कक्षा चकित हुनेगरी देउसिरे भन्नुको मजा बेग्लै थियो

पडन्तेहरुको बिच बाट सबैको नजर छली ,
बङ्क हानेर डुल्नुको मजा बेग्लै थियो

जाँड खाएर अनायासै सायरीहरु भन्दा ,
जँड्याहाहरु बाट वाह(वाह सुन्नुको मजा बेग्लै थियो

हरेक दिन नयाँ रमाइलोको माध्यम खोज्नुको मजा बेग्लै थियो ,
अहिले सम्झिदा सपना जस्तो लाग्ने त्यो समयको मजा बेग्लै थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी