किन थाति रहेको उज्वल भविष्यको लागि उज्वलहरू वलीवेदीमा चढ्छन ? किन प्रज्वलहरू हिड्छन फेरि प्रज्वलनशील पदार्थ बोकेर ? किन निरन्तरहरू निरन्तर डिटोनेटर जोड्दै छन फ्युजको टुप्पोमा र डाइनामाइटमा घुसार्दै छन ? र किन मैयुमका लेकहरू अनकन्टार...
-अनिल शर्मा ‘विरही’ यस बेला सडक ज्वालामुखी भएको छ बस्तीहरू/गल्लीहरू/सडकहरू एकातिर उम्लिरहेका छन् अर्कोतिर लगलगी कामिरहेको बालुवाटार छ बालुवाटारलाई हरेक रात ऐँठन हुन्छ र सडकको भीड देखर तर्सिन्छ हरेक साँझ बालुवाटार कुखुराचोर स्यालझैँ लैनचौरको परिक्रमा...
काठमाडाैं, १ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र...
काठमाडौं ।पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकताकायमगर्न आह्वान गरी तयार पारिएको नाटक‘मिताआबकोनाचलब’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। कलाकार राम भजन कामतको...
यो आरनजस्तै मस्तिष्कले किन साँध लाइरहन्छ विचारका मखमली धारहरूमा ? र आफैंलाई रेटिरहेछु म ! ठुल्कान्छीको जून देखेर किन टाकुरिरहन्छ हिमचुलीजस्तै जवानीको भट्टी ? र मैनबत्तीझैँ पग्लिरहेछु म ! ………………….. अँध्यारो खस्दै गएपछि परमाणु...
पत्रकार तथा कवि अशोक कुँवर ‘नेत्र’को ‘घनश्यामलाई चिठी’ केही दिन अघि मात्रै सार्वजनिक भएको छ। उनको यो दोस्रो कविता संग्रह हो । उनले दश...
छोरा, शुभ आशीर्वाद ! बुहारी र नातिनातिनामा धेरैधेरै सम्झना ! पशुपतिनाथको कृपाले आरामै छौं। प्यारी बुहारी र साना दुई नातिनातिनालाई कस्तो छ ? नदेखेको धेरै...
शान्ती र सु-शासनको वकालत गर्दै भ्रस्टाचार र देशद्रोहिको खिलापमा केही कलमहरुले बिद्रोहका आवाजहरु ओकेल्दै थिए भुइँ मान्छेको पीर/व्यथा उत्पीडन र मुक्तिका खाँतिर नयाँ इतिहास कोर्न अघि सरेका कलमहरु एका-एक अक्षर आतंक सृजना गरेको आरोपमा आतंककारी...
कोशकार एवं साहित्यकार वसन्तकुमार शर्म्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ ।वि.सं. १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई...
बन्दूक भन्नु महत्वपूर्ण त हो तर खास महत्वपूर्ण होइन खास महत्वपूर्ण त मान्छे हो । कुन मान्छेले बोकेको छ बन्दुक त्यो कुरा महत्वपूर्ण हो । शासकको मान्छेले बोकेको छ भने...
सत्य कुरा बोल्नलाई,छैन हामीलाई डर ! म कविता लेखिरा’छु,आऊ गिरफ्तार गर ! न अपेक्षा न आशक्ति,न छ कुनै लेना देना ! तिमीसँग हामीलाई, न छ भय न...
भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू सुटुक्क पल्टाएर तिमीले कक्षामा...
भन नानी वावालाई भन प्यारी छोरी ! काली हुँदा के बिग्रियो किन बन्ने गोरी ? प्यारो गर्नु पर्छ आफ्नै जन्जजात छाला ! कि दल्ने पाउडर किन सेतो...
काठमाडौ, १९ चैत । ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्रोह गरेको दुई दिन बित्न नपाउदैँ अनिल शर्मा ‘विरही’ले पनि प्रगतिशील लेखक संघको केन्द्रिय...
सायद चिन्दैनौ होला कमरेड तिम्रो भाषण चाख मानेर सुन्ने तिम्रो प्रशिक्षणमा मुक्ति देख्ने तिमीले गरेको कासन पूरा गराउन लागिपर्ने आफ्ना सन्तानलाई हाँसीहाँसी विप्लवी सङ्घर्षमा होमिन प्रोत्साहन गर्ने तिनै बूढी हजूरआमा...
काठमाडौं, १६ चैत । वामपन्थी साहित्य–सर्जक तथा लेखकहरुको साझा संगठन प्रगतिशील लेखक संघका ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्राेह गरेका छन् ।...
ठेगाना:अनामनगर काठमाडौँ