पराईकै भर !

पराईकै भर !

  • बिहिबार, अशोज १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

त्याहाको बिचित्र हेर्दा खेरि, मनमाकस्तो लाग्यो होला ,
गर्दा नहुने के नै रहेछ ,मनको संसय भाग्यो होला !!
नत उच्चहिमाल त्याहा ,नदि नाला खोला ,
कांहा हुनु कैलास पर्बत, देबि देउता भोला !!
बिबिधता बनस्पति ,जडि(बुटि खानि ,
उद्द्मी छन पौरखि छन ,सरल मनका धनी !!
दिन सम्म दियको छ , प्रकृतिले तर ,
आज सम्म किन परौैं , पराइकै भर !!

-जवाहर लाल खरेल
२०७५/६/ १२ काठमाडौ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी