साउन ८ काठमाण्डौं । भारत र चीनले नेपाली भूमि लिपुलेकका विषयमा गरेको सहमति , १६ बुदे सहमति लगायतकाको विरोध गर्दै विप्लव माओवादीले आज आव्हान गरेको...
७ श्रावण । दार्चुलाजिल्लाको लिपुलेकमाभारत र चीनबीचको संयूक्तव्यापारिक सम्झौतामा सबैभन्दा अगाडि विरोध गर्दै आएको विप्लप नेतृत्वको नेकपामाओवादीले भोलीको बन्दलाई लक्षित गरी आज साझ ताप्लेजुङमा...
साउन ७ काठमाण्डौं । विहिबार सॉझ नेपाल बार एसोसिएसन र ईन्टरनेस्नल कमिसन अफ् ज्युरिष्ट ( आईसीजे ) द्धारा सयुक्त रुपमा आयोजित मस्यौद्धा सविधानमा मौलिक हक...
काठमाण्डौं, ६ साउन । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति समुदायको माग सवोधन हुने गरी महासंघले राखेको सविधानको मस्यौद्धाप्रतिको सुझाव अक्षरस समेट्न माग गरेको छ...
काठमाण्डौ,७ साउन । हिन्दुराज्यको माग गर्दै राप्रपा नेपालले गरेको बन्दका कारण रोल्पाको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण सो क्षेत्रका बजार र यातायात समेत...
काठमाडौं, ७ साउन । हिजो राती गएको पराकम्पको केन्द्रबिन्दू काठमाण्डूको भृकुटीमण्डप भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्दबिन्दु सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै देखिएपछि भूकम्प...
काठमाडौं, ७ साउन । सरकारले निजामती कर्मचारीले डिभी, पिआर, ग्रिनकार्ड लिन नपाउने गरी निजामती सेवा ऐन, २०४९ मा चौथो संशोधन गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु...
अछाम ६ श्रावण ३३ औं बिपी स्मृति दिवस अछाममा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती र मातहतका बिभिन्न निकायले...
साउन ६ काठमाण्डौं । वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा बनाउन पुरातत्व विभागले सरकारसाग ३० करोड रुपैयाा माग गरेको छ । राष्ट्रिय योजना आयोगले भूकम्पले...
१ ‚ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधान मन्त्री : जसले संसदको जोड घटाउको खेलमा अल्झनु पर्दैन । सांसद खरीद बिक्रीको खेल समाप्त हुन्छ । निश्चित...
बिर्तामोड , ६ साउन । हिन्दु राष्टको माग गर्दै राप्रपा नेपालले गरेको नेपाल बन्दका कारण झापाको जनजिवन ठप्प बनेको छ । बन्दकर्ता राप्रपाका कार्यकर्ताले बिर्तामोडमा सवारी...
काठमाडौ ६ साउन । अवैधरुपमा नेपाल भित्र्याएको सुनसहित दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा प्रहरीले गएराति कतार एयरबाट दुबई हुँदै काठमाडौं...
५ श्रावण । ताप्लेजुङको फुङ्लिङ बजार स्थित जिविसको हलमाहिजो र आज गरी दुईदिनसम्म संविधानको पहिलो प्रस्तावित मस्यौदामा सुझाब संकलन सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल...
साउन ५ बिर्तामोड । संघीय समाजवादी फोरम नेपालका ३ जना कार्यकर्तालाई मङ्गलवार बिहान प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बन्दमा बस चलाएको भन्दै बसमा...
काठमाडौं ५ साउन । प्रवासमा कार्यरत नेपालीले नयाँ संविधानमा आफूहरूलाई पनि मताधिकारको व्यवस्था गर्न माग गरेका छन् । पहिलादेखि नै माग गर्दै आए पनि सम्बोधन...
काठमाडौ ५ साउन । नेपाल बार एसोसिएसनले नयाँ संविधानको प्रारम्भिक मस्यौदा संसोधनको माग गरेको छ । संसोधनको माग गर्दै बारले आज संविधान सभाका अध्यक्ष सुवास...
ठेगाना:अनामनगर काठमाडौँ