काठमाण्डौंमा मात्रै ५१ जना माओवादी नेता कार्यकर्ता पक्राउ: प्रहरी

काठमाण्डौंमा मात्रै ५१ जना माओवादी नेता कार्यकर्ता पक्राउ: प्रहरी

  • शुक्रबार, साउन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन ८ काठमाण्डौं ।
भारत र चीनले नेपाली भूमि लिपुलेकका विषयमा गरेको सहमति , १६ बुदे सहमति लगायतकाको विरोध गर्दै विप्लव माओवादीले आज आव्हान गरेको बन्दका क्रममा काठमाण्डौंबाट मात्रै ५१ जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी एसएसपी नारायण सिंह खड्काले काठमाण्डौं वानेश्वर, कोटेस्वर, चावहिल, बालाजु लगायतका ठॉउबाट बन्दकर्ताहरु पक्राउ परेको मिर्मिरेलाई जानकारी दिनु भयो ।
यस्तै ललितपुर पाटनबाट एक जना माओवादी कार्यकर्ता पक्राउ परेको उहाले बताउनु भयो ।
होहल्ला गर्ने, नारावाजी र तोडफोड गर्नेलाई मात्र पक्राउ गरिएको एसएसपी सिंहले दावी गर्नु भयो ।
काठमाण्डौंबाट माओवादी केन्द्रीय नेता परियार, बन्धु चन्द सहितकालाई पक्राउ गरिएको हो ।

एसएसपी सिंहले आन्दोलनकारीहरु शान्तिपूर्ण रुपमै प्रस्तुत भएको र कतै पनि झडप नभएको उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी