रोल्पाको जनजिवन प्रभाबित

रोल्पाको जनजिवन प्रभाबित

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,७ साउन ।

हिन्दुराज्यको माग गर्दै राप्रपा नेपालले गरेको बन्दका कारण रोल्पाको जनजिवन प्रभाबित भएको छ ।

बन्दका कारण सो क्षेत्रका बजार र यातायात समेत प्रभाबित भएपछि जनजिवन प्रभाबित बनेको हो । किनमेलका लागि बजार आएका र यातायातका साधन नचल्दा यात्रुहरु समस्यामा परेका छन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेता कार्यकर्तामाथि हेटौँडामा गरिएको आक्रमणको विरोधमा बन्द आह्वान गरिएको राप्रपा नेपालका केन्द्रिय सदस्य दरबीर पुनमगरले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी