संघीय समाजवादीका तीन कार्यकर्ता झापामा पक्राउ

संघीय समाजवादीका तीन कार्यकर्ता झापामा पक्राउ

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन ५ बिर्तामोड ।  संघीय समाजवादी फोरम नेपालका ३ जना कार्यकर्तालाई मङ्गलवार बिहान प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बन्दमा बस चलाएको भन्दै बसमा ढुङ्गामुडा गर्दै गर्दा उनीहरुलाई हिकोला अगाडिबाट प्रक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला सदस्य सुरेश यादव, रामचन्ऽ केसी र पञ्चलाल राजवंशी रहेका छन् । उपेन्ऽ यादव नेतृत्वको फोरमले रौतहटमा कार्यकर्तामाथि प्रहरीले गरेको दमनको बिरोध स्वरुप आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण पूर्वमा छोटो दुरीका सवारी साधन चलेपनी लामो दुरिका सवारीसाधन भने चल्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी