काठमाडौँ, ३० भदौ । हारितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा लागेको मेला विगत तीन दशकभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मेला व्यवस्थित...
काठमाडौँ, ३० भदौ । सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सूचना प्रविधिमार्फत आफ्नो फिल्ड कमाण्डर तथा अन्य महत्वपूर्ण ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीको...
उदयपुर, भदौ ३० गते । संविधान जारी हुने मितिको संघारमा उदयपुरका थारु समूदायले बुधबार विसाल प्रदर्शन गर्दै आफुहरुको अधिकार समेट्न खबरदारी गरेका छन् । साउन ३०...
मिर्मिरे समाचार साखाले नेपाली नारीहरुको महान चाड तीजको अवसरमा एउटा तीज बिशेष कार्यक्रम गरेको छ। अनामनगर स्थित आफ्नै कार्यालयमा यसरि मनाईयो तीज हेर्नुस् केहि झलकहरु । हरीतालीका...
३० भदौ, विराटनगर । संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर...
काठमाडौ ३० भदौ । आज हरितालीका तिज । नेपाली हिन्दु नारीहरुले देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बसि हर्षोल्लासका साथ मनाएका छन् । खास गरी पशुपति...
काठमाडौं, ३० भदौ । तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक आज मनाइँदैछ । भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले...
काठमाडौ ३० भदौ । डेनमार्कका राजकुमार फ्रेडरिक भोली नेपाल आउनुहुने भएको छ । भूकम्पपछिको नेपालको अवस्था बुझ्न डेनिस राजकुमार नेपाल आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले...
काठमाडौ ३० भदौ । पाँचथर जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच भएको विवादले झडपको स्थिति निम्तिएपछि १४ जना कैदी र बन्दीलाई...
काठमाडौ ३० भदौ । आज हरितालीका तिज । नेपाली हिन्दु नारीहरुले देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बसि हर्षोल्लासका साथ मनाउँदै छन् । हिमालयकी छोरी पार्वतीले...
इटहरी, २९, भाद्र । सुनसरी को इटहरी–७ मा रहेको सरस्वती सदन मा.वि. ले “पुननिर्माण र संविधानमा बाल अधिकारको संरक्षण हाम्रो अभियान” भन्ने राष्ट्रिय मूल नाराका...
काठमाडौँ, २९ भदौ । अवैध रक्तचन्दन ओसारपसारको कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका रहेका रुद्रनारायण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला...
कञ्चनपुर, २९ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दायर गरेको छ । थरुहट थारुवान संघर्ष समितिले गत शुक्रबार कञ्चनपुरको बेलौरीमा...
काठमाडौ २९ भदौ । जनकपुरमा आज बिहानबाट निषेधाज्ञा हटाइएको छ । लामो समयदेखि जारी अनिश्चितकालीन निषेधाज्ञा आज बिहान साँढे ९ बाट खुला गरिने स्थानीय प्रशासनले...
काठमाडौं, २९ भदौ । झापाको दक्षिणी केही गाविसमा जलथल जङ्गलमा रहेका जङ्गली हात्तीका कारण मानिस आतङ्कित बनेका छन् । रातको समयमा जङ्गलबाट आठ वटा हात्तीको समूहले...
२९ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ दर खाएर आज तीज पर्व मनाउदैछन् । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ...
ठेगाना:अनामनगर काठमाडौँ