जनकपुरमा निषेधाज्ञा हटाइयो

जनकपुरमा निषेधाज्ञा हटाइयो

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २९ भदौ । जनकपुरमा आज बिहानबाट निषेधाज्ञा हटाइएको छ । लामो समयदेखि जारी अनिश्चितकालीन निषेधाज्ञा आज बिहान साँढे ९ बाट खुला गरिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रदेश सिमांकनको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएपछि त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।

उहाँले सरकारी कार्यालयको सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ