मिर्मिरे समाचार साखाले नेपाली नारीहरुको महान चाड तीजको अवसरमा एउटा तीज बिशेष कार्यक्रम गरेको छ। अनामनगर स्थित आफ्नै कार्यालयमा यसरि मनाईयो तीज हेर्नुस् केहि झलकहरु ।
हरीतालीका तीजको अवसरमा सम्पुर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा हार्दिक मंगलमय शुभकामना । यसपालीको तीजले नेपालमा सुख शान्ती छोडेर जाओस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



