काठमान्डौ माघ १६। झापामा गएराती ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरी रहेकी छिन्...
चितवन , १६ माघ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । आज बिहान...
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री...
काठमाडौँ, १५ माघ । आज सहिद दिवश ,देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक...
विराटनगर, १५ माघ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै...
काठमाडौं, माघ १५ । नेपाल टेलिकमले १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्डहरु हराएको जनाएको छ । टेलिकमले आज एक सूचना प्रकाशित गरी १००...
बझाङ, माघ १५। बझाङको काप्डेमा आज बिहान भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । मृत्यु...
काठमाडौं , माघ १५ । पार्टीको महाधिवेशन तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ र नगर अधिवेशन आज सकिँदैछ । गत ८ गतेबाट सुरु अधिवेशनको अन्तिम दिन...
काठमाडौं माघ १५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निवार्चनको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचन मिश्रित प्रणालीका...
काठमाडौं, माघ १५ । काठमाण्डौ उपत्यका सहित मुलुकका अधिकाशं स्थानको मौसममा आजबाट सुधार आउने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । तर पश्चिम नेपालको उच्च पहाडी भेगमा...
काठमाडौँ, १५ माघ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सुनाइएका गायक तथा हास्य कलाकार प्रकाश ओझा जेल चलान भएका छन्...
भक्तपुर, १५ माघ । कला र संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यलेनगरकोटको शान्तिडाँडामा सुरु नगरकोट उत्सव आज दोस्रो दिन पनि जारी छ । ‘प्राकृतिक...
काठमाडौँ, १५ माघ । तामाङ समुदायको महान पर्व सोनाम ल्होसार आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी...
दाङ, १४ माघ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताउनु भएको छ । दाङको तुलसीपुरमा आज आयोजना कार्यक्रममा...
दाङ, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर आज दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ । कैलालीको धनगढीका लागि उडेको राष्ट्रपति भण्डारी चढेको हेलिकोप्टर मौसम...
सोलुखुम्बु , १४ माघ । सोलुखुम्बुमा नयाँ भाडादर लागु नगराई पुरानै भाडादर लिएपछि प्रहरीले यातायात व्यावसायीलाई बोलाएर बढी पैसा फिर्ता गराएको छ । गत माघ ५...
ठेगाना:अनामनगर काठमाडौँ