राप्रपाको गाउँ र नगर अधिवेशन आज सकिने

राप्रपाको गाउँ र नगर अधिवेशन आज सकिने

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं , माघ १५ ।
पार्टीको महाधिवेशन तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ र नगर अधिवेशन आज सकिँदैछ ।

गत ८ गतेबाट सुरु अधिवेशनको अन्तिम दिन आजपनि बिभिन्न गाउँ र नगरमा अधिवेशन जारी छ ।

गत मंसिर पहिलो साता राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि राप्रपाले फागुन ६ गते काठमाडौंमा अधिवेशन गर्न लागेको छ ।

अधिवेशनका लागि केन्द्रीय नेताहरु नै आ–आफ्नो गाउँमा खटिएका छन् । राप्रपाले आगामी २१ गते क्षेत्रिय र २५ गते जिल्लामा एक साथ अधिवेशन गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ