दाङ, १४ माघ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताउनु भएको छ ।
दाङको तुलसीपुरमा आज आयोजना कार्यक्रममा उहाँले
तत्कालका लागि संशोधन प्रस्तावलाई थाँती राखी निर्वाचनमा होमिनुपर्ने बताउनु भयो।
संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गर्ने समयमा सरकारले ल्याएको संशोधन प्रस्तावले सहमतिको वातावरण विथोलिएको उहाँको भनाई छ ।
नेपालमा एमालेले कुनै किसिमको राष्ट्रघाती कदम चाल्न नदिने भन्दै ज्ञवालीले संसोधन प्रस्ताव सदनबाट पारित नहुने दाबी समेत गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline