काठमाडौ ,३१ जेठ । नयाँ शक्ति नेपालले पार्टीको भावी रणनितिका विषयमा आजबाट छलफल सुरु गरेको छ । दुई दिनसम्म चल्ने छलफलमा पार्टीको भावी रणनितिका...
काठमाण्डौ, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक रुपमा बलियो भए मुलुक समृद्ध हुने बताउनुभएको छ । नयाँ शक्ति नेपाल पार्टिको औपचारिक घोषणा कार्यक्रमलाई...
काठमाडौँ, ३० जेठ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारी आधिकारिक टे«ड युनियनको महासचिवमा अध्यक्ष सुबोधकुमार देवकोटालाई पठाउने निर्णय गरेको छ । आधिकारिक ट्रेड युनियनका महासचिवमा...
काठमाडौ, ३० जेठ । तत्कालिन एमाओवादी परित्याग गरेका डा बाबुराम भट्टराईको नेतृत्वमा काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ । रंगशालामा आयोजित...
काठमाडौ ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँशक्ति नेपालको आज औपचारिक घोषणा हुदैछ । राजधानीको दशरथ रंगशालामा विषेश समारोहकाबीच पार्टीको औपचारिक घोषणा...
गोरखा, २९ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुले गोरखामा एनसेलको एउटा मोबाइल फोन टावरमा आगजनी गरेका छन् । गोरखाको आस्र्राङ गाविस–७ ठामडाँडामा रहेको...
काठमाडौं,२९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले कसैलाई काखा र पाखा नगरेको बताउनु भएको छ । सुलक्षण कीर्ति विहार चोभारमा शनिबार बुद्ध दर्शनमा पीएचडी गर्ने पहिलो...
काठमाडौ २९ जेठ । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज दक्षिण एसियाली विश्वद्यिायको दिक्षान्त समारोहको अध्यक्षता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री थापाले समारोहलाई...
काठमाडौ २९ जेठ । सरकारले एकतर्फी रुपमा शिक्षा विधेयक पारित गरेको भन्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले आज राजधानीमा विरोध र्याली निकाल्दै छ । राजधानीको शान्तिबाटिकाबाट...
जेष्ठ २८ काठमाण्डौं । नेपालका आदिवासीहरुको वकिल समुह ( लाहुर्निप ) ले वैतडी जिल्लाको दशरथचन्द नगरपालिकाका हिरा भुललाई सुत्केरी बेथा लागेको अवस्थामा एम्बुलेन्स दिन जिल्ला...
जेष्ठ २८ काठमाण्डौं । नेपाल विद्यार्थी संघले ब्यापारी अपहरणको आरोप लागेका संगठनका केन्द्रीय सदस्य बीरेन्द्र यादवको सम्बन्धमा छानविन गर्न एक समिति गठन गरेको छ । नेविसघंको...
काठमाडौ ,२८ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सम्वन्ध सुधारकै तत्कालीन राजदूतलाई फिर्ता बोलाएको दाबी गर्नुभएको छ । दुई दिने भारत भ्रमणका क्रममा आज...
चिसापानी, जेठ २८ । लुम्बिनीको आन्तरिक पर्यटन प्रबद्र्धनकोलागी प्रचार प्रसार र सरोकारवालासंग अन्तरक्रिया गर्दै मध्यपश्चिम र सुदूर पश्चिम तर्फ हिँडेको लुम्बिनी प्रेस क्लब नेतृत्वको एक...
काठमाडौं, २८ जेठ । सर्वोच्च अदालतले निवेदन पेशीमा नचढेको र सुनुवाइ नभएको विषयमा राजनीतिक दलको नेतृत्व हरुलाई अनावश्यक टिका टिप्पणी नगर्न चेतावनी दिएको छ । राजनीतिक...
दमक, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास र समृद्धि तर्फ रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनु भएको छ ।आज...
काठमाडौ २८ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । दक्षिण एसियाली विश्वविद्यालय नयाँ दिल्लीमा भोली हुने दिक्षान्त समारोहमा सहभागी हुन...
ठेगाना:अनामनगर काठमाडौँ