नेविसघंले व्यापारी अपहरणको अभियोग लागेका केन्द्रीय सदस्य यादवमाथि छानविन गर्ने

नेविसघंले व्यापारी अपहरणको अभियोग लागेका केन्द्रीय सदस्य यादवमाथि छानविन गर्ने

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

जेष्ठ २८ काठमाण्डौं । नेपाल विद्यार्थी संघले ब्यापारी अपहरणको आरोप लागेका संगठनका केन्द्रीय सदस्य बीरेन्द्र यादवको सम्बन्धमा छानविन गर्न एक समिति गठन गरेको छ ।

नेविसघंको आज बसेको केन्द्रीय समितिको बैठकले ३ सदस्यीय छानविन समिति बनाएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भयो ।

समितिले सात दिन भित्र छानविन गरी सत्य तथ्य पत्ता लगाई धारणा सार्वजनिक गर्ने छ ।

नेविसंघको अर्को बैठक आगामी आईतबार दिउसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने प्रवक्ता लामिछानेले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ