आर्थिक रुपमा बलियो भए मुलुक समृद्ध बन्ने : देउवा 

आर्थिक रुपमा बलियो भए मुलुक समृद्ध बन्ने : देउवा 

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ, ३० जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक रुपमा बलियो भए मुलुक समृद्ध हुने बताउनुभएको छ ।

नयाँ शक्ति नेपाल पार्टिको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापती देउवाले नयाँ शक्ति नेपाल पार्टिको नारा “अबको निकाश,आर्थिक विकास” सान्दभिक रहेको बताउनुभयो ।
देशमा लोकतन्त्र स्थापना भई संविधान जारी भएपनि मुलुक बिकसित राष्ट्रमा परिणत हुनका लागि ठुलो च्ुनौती रहेको बताउनुभयो । देशमा बन्द हडताल नभए स्वदेसी तथा विदेशी लगानी भित्रिने बाताबरण बन्ने उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले राजनितिक सन्तुलन र स्थिरताले मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्ने बताउनुभयो ।

मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन नयाँ शक्ति नेपालले पनि ठुलो भुमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ