काठमान्डौ फागुन १८ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । ६० वटा आंगिक मध्ये विवाद...
भक्तपुर, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा भत्तपुरको सानोठिमि क्याम्पसमा दुई सय बिद्यार्थी भर्ना गरिएको खुलेको छ । निर्वाचनको सङ्घारमा सोमबार राति क्याम्पस...
काठमाडौँ, १८ फागुन । नेपाल विद्युत् प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ । १२ कर्षपछि हुन लागेको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन् । जसमा...
काठमान्डौ फागुन १७। प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान नेपालका लागि चिनियाँ राजदूत यू होङ सँग भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चिनीया राजदुत...
काठमान्डौ फागुन १७। प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले पनि भेटवार्ता गर्नु भएको छ । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन...
काठमान्डौ फागुन १७। मन्त्रीपरिषद वैठक आज वस्दैछ । वैठक प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा दिउसो २ वजेका लागि बोलाइएकोे छ । प्रत्येक बिहिबार वस्ने नियमित...
काठमाडौ १७ फागुन । मुलुकको पछिल्लो गतिरोध अन्त्यको पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससहित मधेशी मोर्चासँग छलफल गर्दै हुनुहुन्छ...
काठमाडौ १७ फागुन । संयुक्त राष्ट्रसघिय मानव अधिकार परिषद्को ३४ औं उच्चस्तरीय सम्मेलनमा सहभागी हुन जेनेभामा रहनु परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो...
रुकुम, १७ फागुन । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ । गत फागुन १३ गते स्थानीय जयप्रकाश...
काठमाडौं, फागुन १६ । स्थानीय तहको निर्वाचन स्वतन्त्र तथा शान्तिपूर्ण ढङगबाट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राज्य पुनर्संरचना र स्थानीय तहको निर्वाचन विषयक...
पाँचथर, फागुन १६ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले एमालेले बाहिरबाट निर्वाचनको रटान लगाएर भित्रबाट सरकारलाई असफल बनाउने पड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ । पाँचथरको...
काठमाडौ ,१६ फागुन । सरकारले राजदूतको सिफारिसमा परेका तीन जनाको नाम फिर्ता गरेको छ । गएको सोमबार सिफारिसमा परेका युएईका लागि आशा लामा, ओमनका लागि...
काठमाडौ ,१६ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अपूग मतपेटिका खरिदको प्रक्रिया अघि बढाएको छ । आगामी वैशाख ३१ मा हुने निर्वाचनका लागि...
काठमाडौ १६ फागुन । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान क्याम्पसमा आज बिहान दुई बिद्यार्थी समुहबीच झडप भएको छ । अनेरास्ववियु समर्थित...
काठमाण्डौ फागुन १६ नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट...
काठमाडौं, फागुन १५। निर्वाचन आयोगले नयाँ शक्ति पार्टी नेपाल लगातयका आय व्यय नबुझाएका ३० दललाई एक साता भित्र जरिवाना तिर्न निर्देशन दिएको छ । आयोगले सार्वजनिक...
ठेगाना:अनामनगर काठमाडौँ