१२ बर्षपछि प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै

१२ बर्षपछि प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १८ फागुन ।
नेपाल विद्युत् प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ । १२ कर्षपछि हुन लागेको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन् ।

जसमा नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद् रहेका छन् ।

प्राधिकरणमा मुलुकभर ११ हजार कर्मचारी कार्यरत छन् । विसं २०६२ सालमा आधिकारिक युनियनको निर्वाचन अहिले १२ वर्षपछि हुन लागेकाले आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ