सम्माननिय प्रधानमन्त्री ज्यु साउदी अरेबिया जेलको कालकोठरीबाट नमस्कार कालकोठरी साउदीको हायल जेलबाट, बिशेष लेख्नु त केहि पनी थिएन । तर अन्तिम आशामा आशुहरुले सानो...
भदौ ५ दाङ । उखानै छ बाबु आमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुडा माथि । यस्तो उखान सुहाउने घटना देशभर समाजमा बढ्दै गएको छ...
एजेन्सी भदौ ३ । ब्राजिलको रियोमा ओलम्पिक २०१६ जारी छ । यस सन्दर्भमा त्याहा संसारभरका खेलाडी तथा प्रतिनिधिहरु रहेका छन् साथै लाखौं दर्शक पनि । यस्तो...
भाद्र २ अछाम । अछाम जिल्लामा जग्दा दर्ता प्रक्रिया अन्र्तगत लालपूर्जामा कित्ता सच्याउदा पैसा असुलेको खुलासा भएको छ । अछामको क्षेत्र नम्बर १ का विभिन्न गाविसमा...
यु ए इ। साउदी अरबको हायल केन्द्रिय कारागार मा बिगत १८ महिना देखि थुनामा राखी बल्ड मनिको फैसला सुनाइयका काभ्रे कुसादेबी २ का रामचन्द्र...
अछाम ३२ साउन । एक गैरसरकारी सस्थाले बर्षभरी चल्ने कार्यक्रममा चिया, खाजामा कति खर्च गर्छ होला ? दुई लाख चार लाख वा पाँच लाख...
साउन ,२९ अछाम । अछाम विद्युत प्राधिकरण र निर्माणको जिम्मा पाएको ठेकेदार कम्पिनी एक अर्काप्रति आरोप लगाउनमा नै ब्यस्त रहदा जिल्लाको पालय गाविसका बासिन्दाहरु अध्यारोमा...
नरेश के.सी. प्युठान, साउन २८ । प्युठानका बाढीपहिरो पीडितले गास भन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकोले...
साउन ,२६ अछाम। मंगलसेन । वर्षा सरु भएसँगै अछाममा अधिकांस ग्रामिण सडक अवरुद्व भएका छन । ५६ गाविस र तिन नगरपालिका भएको अछाममा नौ गाविस...
सिन्धुली , २५ साउन । सिन्धुलीको कमलामाई नगरपालिका–६ अैसेलु जंगारका एक परिवार ३ पुस्ता देखि नागरित्ता विहिन बनेका छन । एैसेलुजंगारकी ४५ वर्षिय आरति थापाको नागरिकता...
९ श्रावण, ताप्लेजुङ । सावादिन गविस स्थित लबरेमा तमोर नदीमा ३ सय मीटर माथिबाट पहरा खस्दा तमोर नदी थुनिएर असार २६ गते बनेको कृतिम तालको...
ताप्लेजुङ,१८ श्रावण । ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखीक्याम्पसमालाखौँ भ्रष्टचार भएको आन्दोलनरतविभिन्न७विद्यार्थी संगठनले दाबी गरेका छन् । जिल्ला स्थित क्रियाशीलविद्यार्थी संगठन नेपालविद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी),...
१३ श्रावण, ताप्लेजुङ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बनाएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त...
सप्तरी ,१४ साउन । सप्तरीको तिलाठीमा बाँध निर्माण गरेपछि तनावपूर्ण बनेको दशगजा क्षेत्रलाई नेपाल र भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । भारतीयले दशगजा मिचेर तिलाठीमा बाँध...
साउन ९ काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा अहिले एमालेबाट छुट्टिएर र अन्य केही समुह मिलेर बनेको संघीय समाजवादी पार्टीका...
भरतराज शर्मा(गोपाल) धरान १७ रेल्वेको दुईवटा पसलमा ‘गोर्खाली प्रशोधित पानी मा लेदो भेटिएको छ । धरान १७ का मनिष विष्टले गोर्खाली पानी खरिद गरी पिउने...
ठेगाना:अनामनगर काठमाडौँ