काठमाडौँ, २७ मंसिर/ प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा नेश्नल सोसाइटी फर अर्थकूइक टेक्नोलोजी नेपाल र नेपाल प्रहरीको आयोजनामा सञ्चालित मेडिकल फर्ट रेस्पोन्डर तालिम...
काठमाडौ १७ मंसिर । नवलपरासी जिल्लामा ४२ जना बालबालिकामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बिनी प्लसले...
काठमाण्डौ,१३ मंसिर । महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन । अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग...
काठमाण्डौ,१२ मंसिर । सुदूरपश्चिमका कैलाली लगायतका जिल्लामा रहेका स्वास्थ्य संस्थामा केही दिन यतादेखि अत्यावश्यक औषधिको अभाव भएको छ । औषधिको अभावसँगै बिरामीको सहज उपचारमा...
एजेन्सी । तपाई गर्भवती हुनुहुन्छ र धेरै अदुवाको सेवन गर्ने गर्नुभएको छ भने होस् पुर्याउनुहोस् । धेरै अदुवा अदुवा सेवन गर्नु तपाईलाई घातक सावित पनि...
काठमाण्डौ,९ मंसिर । भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ । जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य...
काठमाडौँ, ७ मंसिर । नेपालमा देखिएको औषधि अभावमा थाइल्याण्डले सहयोगस्वरुप औषधि प्रदान गरेको छ । आज थाइल्याण्डबाट धर्मगुरु मार्फत २० पेटी औषधि स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाण्डौ, ३ मंसिर । सीमामा ५६ दिनदेखि जारी अवरोध र नाकाबन्दीका कारण नेपाल भित्रिने तयारीमा रहेको करिब ३ हजार टन औषधि सीमापारिको भारतीय भूमिमा रोकिएका...
विराटनगर, १ मंसिर । भारतको अघोषित नाकाबन्दीका कारण देशभर अत्यावश्यकिय बस्तुको अभाव चुलिदै गएको छ । सहज आपुर्ति नहुंदा पुर्वाञ्चल, मधयमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सिदुरपश्चिमाञ्चलमा समेत...
दिनदिनैको तनाव र दौडधुपका कारणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै...
काठमाडौं, १२ असोज । आज १५ औं विश्व मुटु दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ । यस बर्ष ‘स्वस्थ मुटुका लागि मुटुमैत्री...
काठमाडौँ, ९ असोज । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा शंकर घिमिरे निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न २१औँ साधारणसभाले वरिष्ठ उपाध्यक्ष घिमिरेलाई अध्यक्षमा निर्वाचित...
काठमाडौं, ७ असोज । महाराजगंज स्थित शिक्षण अस्पतालमा आमरण अनशन बस्नु भएका वरिष्ट हाड जोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै अस्पतालका आवासिय...
काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएर उपचारका लागि टेकु अस्पताल पुगेका चार जनालाई स्वाइन फ्लु भएको...
असोज ४ ललितपुर । नेपालको नया“ संविधान २०७२ जारी भएपछि स्वास्थ्य क्षेत्र पनि उत्साहित भएको छ । नया“ संविधानको विभिन्न क्षेत्रबाट स्वागत भइरहेका बेला ललितपुरको...
ब्रसेल्स ३१ भदौ । युरोपेली खाद्य सुरक्षा अधिकारी (इएफएसए)ले खाद्यान्नमा प्रयोग गरिने थ्रोम्बिन नामक इन्जाइमले मानव स्वास्थ्यमा हानी नपु¥याउने जनाएका छन् । इएफएसए युरोपेली महासङ्घले...
ठेगाना:अनामनगर काठमाडौँ