थ्रोम्बिन नामक इन्जाइमले मानव स्वास्थ्यमा हानी नपुर्याउने  :इएफएसए

थ्रोम्बिन नामक इन्जाइमले मानव स्वास्थ्यमा हानी नपुर्याउने  :इएफएसए

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ब्रसेल्स  ३१ भदौ । युरोपेली खाद्य सुरक्षा अधिकारी (इएफएसए)ले खाद्यान्नमा प्रयोग गरिने थ्रोम्बिन नामक इन्जाइमले मानव स्वास्थ्यमा हानी नपु¥याउने जनाएका छन् ।

इएफएसए युरोपेली महासङ्घले खाद्यान्न नियमनकारी संस्था हो ।

खासगरी सुङ्गुर अथवा जनावरको रगतको प्लाज्माबाट बनाइएको थ्रोम्बिन नामक इन्जाइमबाट हुनसक्ने क्षतिका बारेमा युरोपमा केही समयदेखि चर्चा चलेको थियो । यसको प्रयोगले मानव स्वास्थ्यमा क्षति पु¥याउने कि नपु¥याउने सन्दर्भमा तातो बहस यहाँका स्वास्थ्यकर्मीबीच नै पनि चल्दै आएको थियो ।

तर, विज्ञहरुको अध्ययनबाट थ्रोम्बिनले सामान्यतया मानव स्वास्थ्यमा नकारात्मक असर नगर्ने थाहा हुन आएको इएफएसएले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रदिनवेदले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी