भत्ताको माग राख्दै महाकाली अञ्चल अस्पतालका चिकित्सक आन्दोलीत

भत्ताको माग राख्दै महाकाली अञ्चल अस्पतालका चिकित्सक आन्दोलीत

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,१३ मंसिर ।

महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन ।

अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालका लागि बहिरङ्ग सेवा ठप्प पारेका छन ।

गत वैशाखदेखि अतिरिक्त भत्ता नपाएका कारण पटक पटक सम्बन्धित निकायमा माग राखे पनि मागप्रति बेवास्ता गरिएका कारण बाध्य भएर बहिरङ्ग सेवा बन्द गरिएको मेडिकल अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी