काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यका केही स्थान सहीत देशका केही ठाउमा आज बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...
काठमाडौं, १५ जेठ । केहिदिन यता पश्चिम तराईका जिल्लाहरुमा बढेको गर्मी अझै बढ्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी...
काठमाडौ,१५ जेठ । गत बैसाख १२ गते गएको महाँ विनाशकारि भुकम्पका पश्चात पराकम्पहरु आउनेक्रम अझै जारि छ । यसैबिच शुक्रबार बिहानसम्ममा दुई पराकम्पन गएको...
काठमाण्डौ १४ जेठ । भूकम्प पीडित परिवार संघ नेपालले सरकार दिने भनेको १५ हजारले अत्यवश्यक आवश्यकता पूरा नहुाने भन्दै नलिने घोषणा गरेको छ । संघले...
काठमाण्डौ, १४ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भक्तपुरका भूकम्प पिडितलाई तत्काल उचित राहत र बासको व्यवस्था गर्नुपर्ने बताउनु भएको...
काठमाण्डौ,१४ जेठ । पश्चिम क्षेत्रका केही जिल्लामा तापक्रम ४३ डिग्री नाघेको छ । केही दिन अघिसम्म ३० डिग्रीसम्म रहेको तापक्रम एकाएक ४३ डिग्री सम्म...
काठमाडौं, १४ जेठ । बिनासकारी भुकम्पबाट त्रसित भएका संचारकर्मीलाई इन्टरनेशनल एशोसिएसन फर हुमन भ्याल्यूले त्रासबाट छुटकरा दिन ट्रमा रिलिफ प्रशिक्षण दिएको छ । भूकम्पपछि समाजमा...
काठमाडौ १४ जेठ । राजधानीको टुडिखेलबाट हिजो देखि हराइरहेका बालक अझै फेला परेको छैन । रामेछाप माकाथुङ सिम्ले घर भई हाल राजधानीको टेकुमा डेरा...
काठमाण्डौ,१४ जेठ । विद्यालय बन्द भएको समयको पनि शुल्क लिने प्याब्सन बताइरहदा एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले भने शुल्क लिने निर्णय तत्काल...
काठमाडौ, १४ जेठ । कार्बनडाइअक्साइड उत्सर्जनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथा हिउँविहीन हुन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन । विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धानले तापक्रम वृद्धि गरी...
काठमाण्डौ, १३ जेठ । पुर्वाञ्चलमा पाठ्यपुस्तकको अभाव सिर्जना भएको छ । चैत्रमै छपाई भई बितरण भई सक्नुपर्ने पुस्तक अझै नछापिँदा विद्यार्थीलाई समस्या भएको हो । जनक...
काठमाण्डौ,१३ जेठ । बााकेमा भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई सहयोग गर्न आजदेखी राहतका लागि अन्नबाली संकलन गर्न मुठीदान अभियान सुरु गरिएको छ । सरकारी तथा गैरसरकारी...
काठमाण्डौ,१३ जेठ । नेपाली कााग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक संघले झन्डै साढे १९ लाख जम्मा गरेको छ । नेपाली कााग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील...
काठमाडौं, जेठ १३ । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि राष्ट्रिय सरकार गठन आवश्यक भएको र त्यसका लागि प्रधानमन्त्री...
काठमाडौं ,११ जेठ । सरकारले बिनासकारी भुकम्प र त्यस पछिको पराकम्पनका कारण क्षति हुन पुगेका जिल्लाका लागि नगद ३ अर्ब ८५ करोड र जिन्सी सामान...
जेठ १३, बुटवल । बुटवल साहित्य परिषद् रुपन्देहीको आयोजनामा नेपाली प्रगतिवादी साहित्य एवं जनपक्षीय पत्रकारिता क्षेत्रका महान् व्यक्तित्व कृष्ण सेन इच्छुकको १३ औं दिवसको अवसरमा “जनपक्षीय पत्रकारिता...
ठेगाना:अनामनगर काठमाडौँ