काठमाडौ, १ असोज ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वनियानी झापाले भन्सार छलेर भित्र्याइएका रु साढे सात लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक वीरबहादुर राई नेतृत्वको टोलीले हिजो सीमावर्ती क्षेत्रबाट मे १ ज २००८ नम्बरको म्याजिक भेनमा नेपालतर्फ ल्याउँदै गरेको १८ बोरा युरिया मल र भद्रपुर–३ बाट लत्ताकपडा बरामद गरेको हो ।
बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline