काठमाडौं, भदौ ८ / सरकारले कैलालीको टिकापुरमा सोमबार भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानविन समिति बनाएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागका...
काठमाण्डौ ,८ भदौ । संविधान निर्माण प्रकियालाई भाड्नका लागि षडयन्त्र भइरहेको निश्कर्ष निकाल्दै प्रमुख चार दलले संविधान निर्माणलाई कुनै पनि हालतमा रोक्न नहुने निर्णय गरेका...
भक्तपुर, भदौ ८ गते । सुडालको दुलाल बस्ती पहिरोको जोखिममा परेको छ । अविरल बर्षात्को कारण महामञ्जुश्री–नगरकोट नपा वडा नं. ५ सुडालको दुलाल बस्ती...
कैलाली ,८ भदौ । आन्दोलनकारीले क्षेत्र नम्बर १ का सभासद् जनक चौधरीको घरमा आगजनी गरेका छन । कफ्र्युका बीच पनि प्रदर्शन गर्दै आएका अराजक समूहले चौधरीको...
उदयपुर,८ भदौ । जिल्लामालामो समयदेखिको आमहड्तालले अस्तब्यस्त जनजीवन मंगलवारबाट सामान्यबन्दै गएको छ । यहाँका नागरिककर्मी,मानबअधिकारबादी तथा शिक्षिक,बिद्यार्थी ,ब्यापारब्यसायी तथा स्थानीय प्रशासनको साझा प्रयासबाट मंगलबारबाट जिल्लाभित्रको...
खोटाङ, ८ भदौ । नेपाल रेडक्रस सोसाइटी खोटाङले जिल्लाका भूकम्पपीडितलाई आवास व्यवस्थापन गर्न १५ लाख घर कर्जा वितरण गरेको छ । रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासङ्घको सहयोगमा जिल्ला...
काठमाडौं,८ भदौ । हिजो झडप भएको कैलालीकोे टिकापुर क्षेत्रको स्थिती अहिले सामान्य बनेको छ । थारुहट पक्षधर र प्रहरीबीच हिजो दिउसो भएको झडपमा अन्चल प्रहरी...
काठमाडौ ८ भदौ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मातहातका सबै प्रहरी कर्मचारीलाई बिचलित नभई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ । महानिरीक्षक अर्यालले हिजो कैलालीमा अन्चल प्रहरी...
टिकापुर ७ भदौ । थारु समुदायले थरुहट स्यवत्त प्रदेशको मागसहित सुरु गरेको आन्दोनले हिंसाको रुप लिएपछि अहिले टिकापुर क्षेत्रमा कर्फयु लगाइएको छ । टिकापुरबासी साम्प्रदायीक...
अष्ट ज अभियान नेपालले सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको प्रमुख आतिथ्यतामा “बेष्ट फ्रेण्ड” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । वैशाख १२ को भूकम्पलगत्तै...
काठमाण्डौ ,७ भदौ । कैलालीमा भएको झडपमा परी एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा डुबेको छ । एसएसपी न्यौपाने सोमवार कैलालीको टीकापुर तनावपूर्ण बनेपछि...
भदौ ७ काठमाण्डौं । गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले भत्किएको टोखा नगरपालिका–१३ गोंगबु स्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने क्रममा ३ जनाको...
उदयपुर,भदौ ७ गते । जिल्लामालामो समयदेखिको आमहड्तालले अस्तब्यस्त जनजीवनभोलिबाट सामान्यबन्दै जाने भएको छ । यहााका नागरिककर्मी,मानबअधिकारबादीतथाशिक्षिक,बिद्यार्थी ,ब्यापारब्यसायीतथा स्थानीयप्रशासनको साझा प्रयासबाट भोलिमंगलबारबाटजिल्लाभित्रकोआन्दोलनको स्वरुप परिबर्तन हुने भएको छ...
बाँके, ७ भदौ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालयले संघीयताको सीमाङ्कनलाई लिएर भइरहेका विरोध प्रदर्शन र निषेधज्ञाका नाममा अत्यधिक बल...
उदयपुर,७ भदौ । उदयपुरको सदमुकाम गाईघाट बजारमा दस दिनदेखि सशक्त आन्दोलनकारी सडकमा उत्रिएका छन् । आन्दोलनकारीहरु आज सोमबार बिहानैबाट चोक चोकमा टायर बाली उत्रिएका छन्...
इटहरी ,७ भदौ । सरकारसंग पछिल्लो समय भएको सहमतीहरु कार्यानवयनको माग गर्दै आमहडतालमा उत्रिएको आदिवासी जनजाती महासंघका कार्यकर्ता र इटहरीका ब्यापारीबिच देखिएको पटक पटक मुठभेड...
ठेगाना:अनामनगर काठमाडौँ