माओवादी केन्द्रीय समितिको बैठक जारी

माओवादी केन्द्रीय समितिको बैठक जारी

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ २८ मंसिर /एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठकमा आज सरकारका काम कारबाही बारे छलफल भइरहेको छ ।

गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पिडितको कोटामा आफन्त र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाएको भन्दै अलोचना भएपछि आजको बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा जारी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरु उपस्थित भएका छन ।

यसअघि हिजो बैठकमा सदस्यहरुले पार्टीका मन्त्रीहरुको काम कारबाही सन्तोषजनक नभएको भन्दै छलफलको माग गरेपछि आजको बैठकमा सबैलाई अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरेको थियोे । बैठकमा बोल्ने सदस्यहरुले गृहमन्त्री बस्नेतको आलोचना गर्दै फिर्ता बोलाउन माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ