जनकपुर २१ फागुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्राको प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको...
ओखलढुंगा , फाल्गुन २१ । ओखलढुंगा जिल्लाको कटुन्जे–८, बाबिया गाउँमा आगलागी हुँदा ५ घर पूर्णरुपमा जलेर नष्ट भएको छन् । आज बिहान करिब १० बजेबाट सुरुभएको...
काठमाडौं, फागुन २१ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउने बताउनु भएके छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास...
पोखरा, २१ फागुन । वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । पोखरामा आज आयोजित नेपाल वितरण महासङ्घको पाचौ साधारण सभामा...
काठमाडौँ, २१ फागुन । उपत्यकाका प्रमुख नदीको सफाइ गरी आज ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९९औँ हप्तामा आज कोटेश्वर महादेव...
दाङ, २१ फागुन । घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी...
काठमाडौ ,२१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुले अहिलेको अवस्थामा स्थानीय तह निर्वाचनको महत्व बुझ्न नसके उनीहरुले राजनीति गर्नुको कुनै अर्थ...
काठमाडौ २१ फागुन । राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत आजदेखि काठमाडौ उपत्यकासहित पन्ध्र जिल्लामा पाँचवर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइदैछ । उपत्यकाका तीनै जिल्लामा बिहानैबाट खोप...
काठमाडौ २१ फागुन । गृह मन्त्रालयले होलीमा इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर पानी छ्याप्नेलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयले महिला, बालबालिका...
विराटनगर, २० फागुन । नेकपा( एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान आजरदेखि झापाबाट सुरु हुदै छ । झापाको सुखानीमा २९ सालमा हत्या गरिएका ५ जना...
विराटनगर, २० फागुन । मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना...
काठमाडौं, फागुन २०। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कालिमाटी तरकारी बजार बन्द गरेको छ । २०६८ साल फागुन २० गते आजकै दिन...
काठमाडौं, फागुन २०। आज विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यसवर्षको नारा ध्वनि प्रदुषण रोकौ बहिरोपनबाट...
काठमाडौं, १९ फागुन । नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दैै विहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । महासंघले विहीबार विहान बालुवाटारस्थित प्रधानमन्त्री...
काठमाडौँ, १९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज...
काठमाडौं १९ फाल्गुन । राप्रपामा निवार्चन चिन्ह्लाई लिएर मतभेद देखिएको छ । धुम्बाराहिस्थित पार्टी कार्यलयमा जारी राप्रपाको केन्द्रीय समितिको बैठकमा आजधारणा राख्ने ४० जना केन्द्रीय...
ठेगाना:अनामनगर काठमाडौँ