आज कालीमाटी तकारी बजार बन्द

आज कालीमाटी तकारी बजार बन्द

  • शुक्रबार, फाल्गुन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौं, फागुन २०।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कालिमाटी तरकारी बजार बन्द गरेको छ । २०६८ साल फागुन २० गते आजकै दिन तरकारी बजारमा आगालागी भएको थियो ।

पाँच वर्ष अघि कालीमाटी तरकारी बजारमा आगलागी हुदा ६ जनाको ज्यान जानुका साथै लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।

समितिले सोही दिनलाई कालो दिनका रुपमा सम्झदै आज कालीमाटी तरकारी बजार बन्द गरेको हो । आगलागीबाट क्षती भएको भवनको मर्मतको काम पनि लगभग सकिएको समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ