ओखलढुंगाको कटुन्जेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

ओखलढुंगाको कटुन्जेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

ओखलढुंगा , फाल्गुन २१ ।

ओखलढुंगा जिल्लाको कटुन्जे–८, बाबिया गाउँमा आगलागी हुँदा ५ घर पूर्णरुपमा जलेर नष्ट भएको छन् ।

आज बिहान करिब १० बजेबाट सुरुभएको आगलागीबाट कटुन्जे–८ का युवराज कट्वाल ,गणेश बहादुर कट्वाल, मान बहादुर कट्वाल, रमेश कट्वाल र यग्यबहादुर कट्वालको घर जलेर नष्ट भएको छ ।

आगलागीपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो निभ्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

क्षतीको पूर्ण विवरण आउन बाँकी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ३ दिनदेखि लगातार चलेको बताससँगै सदरमुकाम आसपासका सामुदायिक वनमा समेत आगलागी हुने क्रम बढेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ