आजबाट उपत्यकासहित पन्ध्र जिल्लामा खोप अभियान

आजबाट उपत्यकासहित पन्ध्र जिल्लामा खोप अभियान

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २१ फागुन ।
राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत आजदेखि काठमाडौ उपत्यकासहित पन्ध्र जिल्लामा पाँचवर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइदैछ ।

उपत्यकाका तीनै जिल्लामा बिहानैबाट खोप कार्यक्रम सुरु भएको बालस्वास्थ्य महाशाखा अन्तरगतको खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

उपत्यका बाहिरका जिल्लाहरुमा पनि हिजै सम्पूर्ण तयारी पूरा भइसकेकाले कुनै अवरोध नहुने महाशाखाले जनाएको छ ।

यसअघि फागुन पहिलो साताका लागि नै खोप अभियान कार्यक्रम तय गरिएको भएपनि स्वास्थयकर्मीको आनदोलनका कारण अवरुद्ध बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ