नवलपरासी, असोज १३ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ...
काठमाडौं, असोज १३ । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि...
ललितपुर । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३०...
काठमाण्डाै, १२ असाेज । क्रान्तिकारी पत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगि राजकुमारले पार्टी र संगठनको कारवाहीमा परिसकेकाले आफ्नो नाम दुरुपयोग गरेको भन्दै अापत्ति जनाउनुभएको छ...
टिकापुर, १२ असोज । नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गतेदेखि सुरु गरेको चार महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ले देशब्यापी रूपमा तिब्रता पाएको छ । उक्त...
१२ असोज, महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टीले भीमदत्त नगर विकास समितिको ६ सय ५० विगाह जग्गा दलाल र माफियाहरुको मिलेमतोमा भाडा दिने र कराडौं रकम...
१२ असोज, काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शोभाराम बोहोरामाथि सोही गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका भाई टोपबहादुर घर्ती र बाँदरपानी...
१२ असोज, दाङ । क्रान्तिकारी पत्रकार संगठन नेपालका तीनजनालाई संगठनले कारवाही गरेको छ ।क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष जानकी चौधरीद्वारा हस्ताक्षरित...
काठमाडौं, असोज १२ । यस वर्षको इन्द्रजात्रा आजबाट सकिदै छ । भाद्र शुक्ल द्धादशीका दिन हनुमान ढोका अगाडी धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइए...
सुर्खेत, ११ असोज । सुर्खेतका राजनीतिक दल,मानवअधिकारकर्मी,पत्रकार तथा अधिकारकर्मीले संविधानमा भएका अधिकारलाई हनन गर्न राज्य उद्दत रहेको टिप्पणी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा क्रान्तिकारी पत्रकार...
रसुवा, असोज ११ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रसुवा र सोलुखुम्बुमा एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी परिषदले सोलुखुम्बुको सल्लेरी र...
११ असोज, काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन नेपालले आज सुर्खेतको सदरमुकाम विरेन्द्रनगरमा मानवअधिकार र प्रेस स्वतन्त्रतासम्बन्धी अहिले १२ बजे एक बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । पछिल्लो...
काठमाडौं, असोज ११ । प्रदेश ७ को स्थायी राजधानी र नामांकनबारे बिमती जनाउँदै धनगढीवासीले आज देखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । स्थायी राजधानी र...
असोज १०, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी रोल्पाकाे कडा चेतावनीपछि जिल्ला सेक्रेटरी सन्तोष सुबेदी ‘प्रयास’रिहा भएका छन् । उनलार्इ जिल्ला प्रसासन कार्यालय रोल्पाले बुधबार बेलुका...
१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौंबाट प्रकाशित ‘जनआस्था’ साप्ताहिकमा प्रकाशित भ्रामक समाचारको एक प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेका...
१० असोज, बाँके । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)को नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको पाँचौं क्यापस इकाइ सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न इकाइ सम्मेलन अखिल...
ठेगाना:अनामनगर काठमाडौँ