काठमाडौ १९ चैत्र । शून्य लागतमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने माग गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले आज धर्ना दिने तयारी गरेको छ । काम...
काठमाण्डौ ,१८ चैत । सुदूरपश्चिमबाट एक हजार पाच सय ८७ जना विद्यार्थी यसबर्षको एसएलसी परिक्षा दिनबाट बञ्चित भएका छन्। विद्यालयमा हाजिर नपुगेका र परीक्षा फाराम भरेर...
काठमाण्डौ ,१८ चैत । यसवर्षको एसएलसी परीक्षाको पहिलोदिन आज अग्रेजी बिषयको परीक्षा भएको छ । यसबर्ष परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३...
काठमाण्डौ ,१८ चैत । संयुक्त बिद्याथी संगठनले कालोबजारी तथा महङगिको बिरुद्धमा देशभर बिरोध प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुको कार्यलय बागवजारमा आज बसेको बिद्यार्थी संगठनको बैठकले...
काठमाडौ १७ चैत्र । गणेशमान सिंह फाउनडेसनले भूकम्पबाट क्षतिग्रस्त राजधानीको साखुस्थित भाग्योदय उच्च माध्यमिक विद्यालयको पुनरनिर्माणका लागि करिब साँढे १० लाख रुपैयाँ सहयोग गरेको छ...
भक्तपुर, १७ चैत । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्या्दित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि...
काठमाडौ ,१६ चैत्र । केही समय यताबाट बढ्दो लोडसेडिङ एवँ नाकाबन्दीले अवाक भएका पाठकहरुका लागि बजारमा आएका नयाँ पुराना साहित्य कृतिहरु पु¥याउने उदेश्य सहित यस...
काठमाडौँ, १५ चैत । शिक्षा मन्त्रालयले यसै वर्षको प्रवेशिका परीक्षाबाट लागू हुने अक्षराङ्कन पद्धतिबारे उत्पन्न अन्योल चिर्न ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’...
भक्तपुर, १४ चैत । परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले यस वर्षदेखि प्रवेशिका परिक्षामा लागू हुने लेटर गे्रडिङ प्रणाली अर्थात अक्षारांक पद्धतिबारेमा भ्रममा नपर्न आग्रह गर्नुभएको...
काठमाडौ १२ चैत्र । अनेरास्ववियु क्रान्तिकारीको पृथ्वी नारायण क्याम्पस इकाइको चौथो सम्मेलनबाट शिव क्षेत्रीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । शैक्षिक अराजकता भ्रष्टाचार...
काठमाडौँ, ९ चैत । शिक्षा मन्त्रालयले विगतमा अनुमति दिइएको भारतको ‘राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान (एनआइओएस)’ अन्तर्गतका खुला शिक्षालयसम्बन्धी कार्यक्रम रोक्का गरेको छ । नेपालमा विद्यालय...
धनगढी, ५चैत । आगामी चैत १८ गतदेखि शुरु हुने एसएलसी परीक्षामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ७३ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । जसमध्ये ४७ हजार...
काठमाडौ ४ चैत्र । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार परीक्षा आगामी चैत्र १८ गते देखि...
काठमाडौँ, १ चैत । त्रिविले नेपाली वाङ्मयका क्षेत्रमा लामो साहित्य साधना र योगदान गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई आज मानार्थ...
काठमाडौँ, २६ फागुन । प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ । सो प्रणालीमा नपढे...
काठमाडौँ, २४ फागुन । ‘कक्षा कोठामा अङ्ग्रेजी भाषाको विविधता, प्रचलन, समस्या र शिक्षण’ विषयमा केन्द्रित रही नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)को २१औँ दुईदिने अन्तर्राष्ट्रिय...
ठेगाना:अनामनगर काठमाडौँ