काठमाडौ १७ चैत्र ।
गणेशमान सिंह फाउनडेसनले भूकम्पबाट क्षतिग्रस्त राजधानीको साखुस्थित भाग्योदय उच्च माध्यमिक विद्यालयको पुनरनिर्माणका लागि करिब साँढे १० लाख रुपैयाँ सहयोग गरेको छ ।
क्षतिग्रस्त विद्यालयको पुनरनिर्माणका लागि आज आयोजित एक कार्यक्रमकाबीच फाउन्डेसनका अध्यक्ष तथा कांग्रेस नेता प्रकाशमान सिंहले दश लाख ५३ हजार ७ सय ६८ रुपैयाँ को चेक हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष एवम् गणेशमान पुत्र सिंहले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनरनिर्माणका लागि सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline