भत्तपुर , २६ माघ । नेपाली भाषा तथा सम्पदामाथि भएको बाह््य आक्रमण रोक्नुपर्ने र तिनको मौलिकता जोगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । भाषा तथा सम्पदा संरक्षण...
काठमाण्डौ ,२६ माघ । नेकपा (माओवादी)निकट अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको...
माघ २६ युएइ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करारपत्र रद्द गरेको छ । त्यसमा...
काठमाडौ २५ माघ । शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकहरु गुटगत राजनितिमा फसेका कारण सामुदायिक विद्यालयहरुको शिक्षाको स्तर खस्कँदै गएको बताउनु भएको छ । राजनीति गर्ने भए...
काठमाडौँ, २३ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो...
भक्तपुर, २३ माघ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ...
भक्तपुर, २३ माघ । घटुवा शिक्षकहरुले माथिल्लो तहमा नियुक्ति हुने योग्यता पुगी माथिल्लो तहमा बढुवा भई कार्य गरी आएका शिक्षकलाई तल्लो तहमा झारेको भन्दै...
काठमाडौँ २१ माघ । स्वविय निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गर्दै विभिन्न १० विद्यार्थी संगठनहरुले माग गरेका छन् । शुक्रबार विद्यार्थी...
काठमाडौ २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रको सुधारका लागि लगानी बढाउनुपर्ने बताउनु भएको छ । परिवर्तित समयअनुुसार पाठ्यक्रममा पनि परिमार्जन गर्दै आधुनिक शिक्षा...
काठमाडौँ,१९ माघ । काठमाडौँस्थित माइलस्टोन युथइङ्गलिश स्कूलको आयोजनामा पूर्व बाल्यावस्थाशिक्षा सम्बन्धीअभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा अर्ली चाइल्ड हुड एजुकेसन सेन्टरका प्रशिक्षक उत्तम...
काठमाडौँ, १९ माघ । सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ । महासङ्घले तीन...
काठमाडौँ, १८ माघ । कतार , मलेशिया , साउदी , दुवई लगायतका खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्था समेत छ भन्दै...
काठमाण्डौ , माघ १८ । नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय...
तेह्रथुम, १७ माघ । बसाईसराईका कारण तेह«थुमका सामुदयीक बिद्यालयमा बिद्यार्थी नै हुन छाडेका छन् । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित...
काठमाडाँै, १५ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ...
माघ १४, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट,...
ठेगाना:अनामनगर काठमाडौँ