काठमाडौँ,१९ माघ । काठमाडौँस्थित माइलस्टोन युथइङ्गलिश स्कूलको आयोजनामा पूर्व बाल्यावस्थाशिक्षा सम्बन्धीअभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा अर्ली चाइल्ड हुड एजुकेसन सेन्टरका प्रशिक्षक उत्तम दाहाल र कमला थापा क्षेत्रीले सहभागीलाई कलिला बालबालिकाको विकासमा शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण् दिएकाथिए। विद्यालयका प्रिन्सिपल शिवराम गिरीको सभापतित्वमा सम्पन्नकार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल दिनेश भट्टराईले गरेकाथिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline