पोखरा, ४ फागुन । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही फागुन ५ देखि १६ गतेसम्म सात तालको...
काठमाण्डौ,३ फागुन । सुनको मुल्य आज तोलामा १ सय रुपैयाँ घटेको छ । हिजो तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज...
काठमाडौँ, ३ फागुन । घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ । समितिले...
काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन् । होटलहरु ह्यायात, एभरेष्ट, ¥याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल,...
नवलपरासी, १ फागुन । नवलपरासीको सुनवलमा शुक्रबारदेखि दोस्रो पश्चिमाञ्चल स्तरीय नवलपरासी औँद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाका मुख्य आकर्षणमा गौतम बुद्धको अस्तु धातु...
काठमाण्डौ,२९ माघ । सुनको मूल्य तोलामा आज एकै दिन १ हजार रुपैयाले बढेको छ । केही सातादेखि उकालो लागिरहेको सुनको मूल्य आज एकैदिन तोलामा...
काठमाडौँ, २८ माघ । ग्यास व्यवसायी महासङ्घले सरकारको पूर्वनिर्णयअनुसार ग्यास उद्योगीले पूर्ववत् रुपमा वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन माग गरेको छ । आज...
बाबियाचौर २८ माघ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दी र कास्कीका पर्यटकीय स्थलमा केही दिनयता चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको...
काठमाडौँ, २८ माघ । नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार...
काठमाण्डौ,२८ माघ । पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ । करिव ४०० क्विन्टल नुन खपत हँुदै आएकामा बढेर नुनको खपत...
काठमाण्डौ,२८ माघ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाले...
उदयपुर, २७ माघ । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको...
रत्ननगर (चितवन), २५ माघ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक विकासको मेरुदण्ड भनेकै उद्योग व्यवसाय भएकाले यसको प्रवद्र्धन र विकास आवश्यक भएको बताउनुभएको छ । चितवन...
काठमाडौं २५ माघ । नेपाल आयल निगमले आज ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण गरिरहेको छ । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा गरी...
अमेरिका, २४ माघ । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष...
काठमाडौँ, २३ माघ । गत साताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल...
ठेगाना:अनामनगर काठमाडौँ