असार २० काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यसै क्रममा पछिल्लो पटक कोरोनाबाट थप २ जनाको मृत्यु भएको...
काठमाण्डौं असार २० । नेपालमा आज २ सय ३२ जना कोरोना संक्रमित थपिृएका छन् । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या १५ हजार...
काठमाडौं, २० असार । कतारमा अलपत्र परेका नवलपुर कावासोती कोईलापानीका मोहम्मद हानिफ मियाको नेपाल आईपुगेका छन् । मिर्मिरे अनलाईनमा समाचार प्रकाशित भएपछि हानिफलाई पाल्पाका मुस्लिम...
जनकपुरधाम २० असार । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ । करिब रू तीन...
पोखरा, २० असार । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको...
काठमाडौँ, २० असार । शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय...
गोरखा, २० असार । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट गोरखा अस्पतालमा मृत्यु भएको छ । पालुङटार नगरपालिका९ ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना...
असार २० काठमाण्डौं । २०७५ साल जेष्ठ ३ गते तात्कालीन माओवादी र एमालेबीच पार्टी एकीकरण भएको दिन प्रचण्ड र ओलीले भनेका थिए, अब ५०...
काठमाडाैं, १९ असार । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार/सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको...
नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ ९एमसीसी कम्प्याक्ट० सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त...
विराटनगर असार १९ । प्रदेश १ सरकारले भारतमा बढ्दो कोरोना संक्रमण नेपालका लागि समेत चुनौतीको विषय रहेको भन्दै प्रतिवेदन सार्वजानिक गरेको छ । प्रदेश १...
असार १९ काठमाण्डौं । नेकपा भित्र विवादले चरम रुप लिएका बेला आज नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।...
असार १९ काठमाण्डौं । तुलनात्मक रुपले सार्वजनिक रुपमा बोल्ने काँग्रेस सभापति शेर बहादुर देउवाले यस पटक आफ्नै भातृ संगठन नेविसंघका नेताहरुलाई थर्काएका छन् ।...
असार १९ काठमाण्डौं । चरम अन्तरविरोधका कारण संकटमा परेको पार्टी एकता बचाउन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । हिजोको...
कंन्चनपुर,१९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुर्व्यवहारको प्रयास गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर...
पोखरा असार १९ । गण्डकी प्रदेशमा आज बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल,...
ठेगाना:अनामनगर काठमाडौँ